Tuesday, January 22

खेलकुद

आज बंगलादेश प्रिमियर लिगमा रंगपुरविरुद्ध कस्तो होला सन्दीपको प्रदर्शन ? कति बजे शुरु हुन्छ त खेल ?

आज बंगलादेश प्रिमियर लिगमा रंगपुरविरुद्ध कस्तो होला सन्दीपको प्रदर्शन ? कति बजे शुरु हुन्छ त खेल ?

Posted in खेलकुद
आज बंगलादेश प्रिमियर लिगमा रंगपुरविरुद्ध कस्तो होला सन्दीपको प्रदर्शन ? कति बजे शुरु हुन्छ त खेल ? काठमाडौं – आज बंगलादेश प्रिमियर लिग (बिपिएल)मा चर्चित नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको सिलेट सिक्सर्सले रंगपुर राइटर्ससँग खेल खेल्दैछ ।बंगलादेश प्रिमियर लिगमा आज नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने राम्रो प्रदर्शन दिने लक्ष्यका साथ मैदानमा उत्रिदै छन् । उनी टिममा पर्ने प्रबल संभावना रहेको छ । आज खेल नेपाली समय अनुसार दिउँसो एक बजेबाट सिल्हेट इन्टरनेशनल क्रिकेट स्टेडियमा सुरु हुने छ ।जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले आज रंगपुरविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ । ६ खेलमध्ये दुई खेलमा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए । आजको खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले राम्रो प्रर्दशन गर्ने अपेक्
महिला क्रिकेट टिमलाई बधाई, इन्डोनेसियालाई फराकिलो अन्तरले हराउँदै नेपाल पुग्यो फाइनलमा

महिला क्रिकेट टिमलाई बधाई, इन्डोनेसियालाई फराकिलो अन्तरले हराउँदै नेपाल पुग्यो फाइनलमा

Posted in खेलकुद
काठमाडौं , नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । केही बेर अघि थाइल्याण्डमा नेपालले इन्डोनेसियालाई पराजित गर्न सफल भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो ।नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्‍याएको खेल निकै रोमाचक मोडमा पुगेको थियो । कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउँदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलियाले सर्वाधिक १३ रन बनाइन् । नेपाल
अस्ट्रेलिया र बंगलादेशमा पनि सन्दिप चकिएपछि ओलीले यसरी गरे सन्दिप प्रशंसा !

अस्ट्रेलिया र बंगलादेशमा पनि सन्दिप चकिएपछि ओलीले यसरी गरे सन्दिप प्रशंसा !

Posted in खेलकुद
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । अस्ट्रेलियाको बिग बासमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले आइतबार बंगलादेश प्रिमियर लिगको पहिलो खेलमा पनि २ विकेट लिएपिछ प्रधानमन्त्री ओलीले सन्दीपलाई शुभकामनासहित बधाई दिएका हुन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ । ‘सन्दीपको सफलताले उचाइ लिँदा हामी गर्व महसुस गर्छौंं,’ प्रधानमन्त्री ओलीले ‘हेराल्ड सन’सँग भनेका छन्, ‘यो उनको मेहनत, प्रतिबद्धता र कठिन परिश्रमले पाएको सफलता हो । सन्दीपको सफलताले नेपाली युवा खेलाडीलाई उत्प्रेरणा प्रदान गर्ने विश्वास लिएको छु ।’ बिग बास लिगको ४ खेलमा ८ विकेट लिएका १८ वर्षे सन्दीपले हासिल गरेको सफलताबाट नेपाली क्रिकेट टिमलाई पनि सहयोग मिल्ने प्रधानमन्त्रीले आश गरेका छन् । उनले भनेका छन्, ‘हिमाली देशको क्रिकेट टिमका लागि सन्दीप आ
बिपिएलमा पनि झनझन चुलिँदै सन्दिप लामिछानेको क्रेज, बलिङ्गसंगै फिल्डिंगमा पनि चम्किए सन्दिप(भिडियो सहित)

बिपिएलमा पनि झनझन चुलिँदै सन्दिप लामिछानेको क्रेज, बलिङ्गसंगै फिल्डिंगमा पनि चम्किए सन्दिप(भिडियो सहित)

Posted in खेलकुद
बिपिएलमा पनि झनझन चुलिँदै सन्दिप लामिछानेको क्रेज, बलिङ्गसंगै फिल्डिंगमा पनि चम्किए सन्दिप(भिडियो सहित)बिपिएलमा पनि झनझन चुलिँदै सन्दिप लामिछानेको क्रेज, बलिङ्गसंगै फिल्डिंगमा पनि चम्किए सन्दिप(भिडियो सहित)
आज बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेको दोस्रो खेल , कति बजे शुरु हुन्छ त ?

आज बंगलादेश प्रिमियर लिगमा सन्दीप लामिछानेको दोस्रो खेल , कति बजे शुरु हुन्छ त ?

Posted in खेलकुद
काठमाडौं – आज बंगलादेश प्रिमियर लिगमा चर्चित नेपाली खेलाडी सन्दिप लामिछानेले दोस्रो खेल खेल्दै छन् । चर्चित नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको सिलेट सिक्सर्सले चित्तागोंग भाइकिंग्ससँग आज दोस्रो खेल खेल्दैछ ।बंगलादेश प्रिमियर लिगमा आज नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने दोस्रो खेलका लागि मैदानमा उत्रिदै छन् । आज खेल नेपाली समय अनुसार दिउँसो १२ : १५ देखी सुरु हुने छ ।आजको खेलमा पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले राम्रो प्रर्दशन गर्ने अपेक्षा गरिएको छ ।सन्दीपले पहिलो खेलमा कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका थिए । चित्तागोंगको कप्तानी मुशफिकुर रहिमले गर्ने छन् ।खेल दिउँसो १२ : १५ देखी ढाकामा हुनेछ ।
नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

नरिवल तेलको विवादः यसले फाइदा गर्छ कि साँच्चै विषालु हो ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर दिँदै हार्वर्डका प्राध्यापक मिशेल्सले नरिवलको तेललाई पूर्ण रुपमा विषालु बताएका छन् । उनले भने, ‘यो तेलमा सेचुरेटेड फ्याटको मात्रा अत्यधिक हुन्छ जुन स्वास्थ्यका लागि हानिकारक हो ।’ मिशेल्सका अनुसार सेचुरेटेड फ्याटको अत्यधिक मात्राले हाम्रो धमनीमा रगतको प्रवाह रोक्न सक्छ । यसले मुटु सम्बन्धि रोगको खतरा निम्त्याउँछ । सेचुरेटेड फ्याट अत्यधिकः केही महिनाअघि डाक्टर माइकल मोस्लेले बीबीसीका लागि नरिवल तेलमाथि एक अनुसन्धान गरेका थिए । माइकल मोस्ले साइन
वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

वास्तु शास्त्रः यी पाँच दोष, जसले घरमा निम्त्याउँछन् गरिबी र अशान्ती

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
वास्तुशास्त्र अनुसार परिवारका सदस्य यदि बिरामी र तनावमा भइरहन्छन् भने यसको कारण घरको मुख्यद्वार पनि हुनसक्छ । मुख्यद्वारसँग जोडिएका वास्तु दोषका कारण घरका सदस्य शारिरिक, मानसिक र आर्थिक रुपमा विचलित हुन्छन् । वास्तुशास्त्रका विभिन्न ग्रन्थमा घरको मुख्यद्वारसँग सम्बन्धित विशेष जानकारी दिइएको हुन्छ जसबारे ध्यान दिँदा तनाव, रोग र अनावश्यक खर्चबाट बचाउन सकिन्छ । यसका साथै घरमा शान्ती कायम रहन्छ । वास्तु शास्त्रमा यस्ता पाँच दोषबारे बताइएको छ जसका कारण घरमा गरिबी भित्रिन्छ । १. घरको मुख्य ढोका काठको हुनुपर्छ र बाहिरतर्फ खोलिनुपर्छ । भित्रतिर खोलिने ढोकाका कारण घरका मूलीले तनाव र विभिन्न रोगको सामना गर्नुपर्छ । धातुको ढोका राख्दा धोका पाउने सम्भावना अत्यधिक हुन्छ । यद्यपी, फेंग सूईले भने घरको ढोका भित्रतिर नै खोलिएको राम्रो बताउँछ । फेंग सूईका अनुसार घरको ढोका भित्रतिर खोलिनुको अर्थ आमन्त्रण
केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

केही कुरा याद हुँदैन ? यी आठ तरिकाले बढाउनुहोस् दिमागको क्षमता

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ । यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ । १. व्यायामः व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ । यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ । २. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स
एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

एम्बुलेन्स सञ्चालन भद्रगोल : निर्देशिका गज्जबको, कार्यान्वयन भेट्टाउनै गाह्रो !

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौँ, गाउँगाउँमा खुलेका सहकारीदखि धार्मिक सङ्घ, संस्था र सहरका सुविधा सम्पन्न अस्पतालहरूले समेत एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । तर यसरी सञ्चालन भएका एम्बुलेन्स सेवाप्रति आम जनसमुदाय ढुक्क हुन भने सकेका छैनन् । ‘भनेको बेला र आवाश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल छ । फोन उठ्दैन, उठिहाले पनि एम्बुलेन्स बिग्रेको भन्ने जवाफ पाइन्छ’, धेरैको गुनासो यस्तै सुनिन्छ । उपभोक्ताले खोजेका बेला नपाउने मात्रै होइन, धेरैजसो एम्बुलेन्स त तोकिएको मापदण्डअनुसार सञ्चालनसमेत भएका छैनन् । सरकारले सार्वजनिक गरेको एम्बुलेन्स निर्देशिका २०७३ ले एम्बुलेन्सलाई ३ श्रेणीमा विभाजन गरेको छ । ‘क’, ‘ख’ र ‘ग’ गरेर एम्बुलेन्सको श्रेणीअनुसार एम्बुलेन्समा हुनुपर्ने सुविधा पनि तोकिएको छ । तर सञ्चालनमा रहेका एम्बुलेन्सहरूमा तोकिएका सुविधाहरू अत्यन्त न्यून मात्रै पाइने गरेका छन् । के–के हुनुपर्छ ‘क’ व
नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

नेकपामा किन असन्तुष्ट छ माधव नेपाल समूह ?

Posted in अन्तर्राष्ट्रिय समाचार, खेलकुद, बिज्ञान प्रबिधि, भिडियो, मनोरंजन, राशिफल, रोचक, समाचार, स्वास्थ्य /जिबनशैली
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीमा रहेका माधवकुमार नेपाल समूहका नेताहरुको बिहिवार भिन्दै बैठक बस्यो । नेकपाले भदौ तेस्रो साता स्थायी कमिटीको बैठक आह्वान गरेको अवस्थामा नेपाल समूहको किन बैठक बस्यो त ? नेपाल समूहमा रहेका स्थायी कमिटीका एक सदस्य भन्छन्, ‘जिल्लादेखि प्रदेश र जनबर्गीय संगठनहरुको एकताका लागि गठित कार्यदलले फरक–फरक मापदण्ड अपनाएर नेतृत्वका लागि सिफारिस गरेको पाइयो । एउटै मापदण्डमा होस् भन्ने दबाब दिनुपर्ने देखियो ।’ तल्ला कमिटीको एकता दुई पार्टीका कमिटीबीचको समायोजन भएको र यसमा एउटै मापदण्ड हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए । नेकपाको जबस, प्रदेश र जिल्ला कमिटीको एकता प्रक्रियाका लागि गठित कार्यदलले नेतृत्वको विषय टुंग्याउन नसकेपछि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले थप गृहकार्य थालेका बेला नेपाल समूहको असन्तुष्टि सतहमा आएको हो । ए