Tuesday, January 22

रोचक

विश्वको १० अनौठो होटल, जहाँ जो कोहीले पनि रोमान्चक महसुस गर्छन्

विश्वको १० अनौठो होटल, जहाँ जो कोहीले पनि रोमान्चक महसुस गर्छन्

Posted in रोचक
एजेन्सी,१४ असार । संसारमा हजारौँ हजार शानदार होटलहरु छन् । तर ती सबै आ- आफ्नो भव्यताका लागि चर्चित छन् । तर आज हामी विश्वको यस्तो होटलको जानकारी दिँदैछौ जसको बारेमा थाहा पाएपछि तपाई हामी जो कोहीको मन लोभिेने छ । यो हो स्विटजरल्याण्डको एश्चर क्लिप होटल जुन एक पहाडको फेदमा बनाइएको छ । यसको बनावट यस्तो छ कि यहाँ आउने जो कोही रोमाञ्चक महसुस गर्दछन् । यो हो फ्रान्सको एट्रप रिव्स होटल, जुन पूर्ण रुपमा प्रकृतिको काखमा बसेको छ । चारैतर्फ बरफका बीच सिसाले ढाकिएको यो होटलले गज्जबको महसुस गराउँछ । यो होटल माल्दिभ्यको रंगाली आइसल्याण्डमा बनेको कोनार्ड होटल हो । फोटोले नै यो होटलको मनमोहकता बारे थुप्रै्र कुरा बयान गर्छ । यो होटल इटालीको रिस्ट्रोनेट ग्रोटा होटल हो जुन पहाडमा रहेको एक गुफाभित्र बनाइएको छ । इटालियन होटलजस्तै थाइल्याण्डको रयादी कराबीमा बनेको यो होटल पनि एउटा गुफाभित्र बनाइएक
इरानी महिलाहरु संसारकै सुन्दर, यस्तो रहेछ सुन्दरताको राज !

इरानी महिलाहरु संसारकै सुन्दर, यस्तो रहेछ सुन्दरताको राज !

Posted in रोचक
भूगोल र समुदाय अनुसार सुन्दरताको मापन पनि भिन्न भिन्नै हुनसक्छ । कतै कालो छाला मन पराइन्छ भने, कतै गोरो । कतै पातलो ओंठलाई आकर्षक मानिन्छ, त कतै मोटो ओंठलाई । कसैले सलक्क केस रुचाउँछन् भने, कसैले कर्ली । यद्यपी झट्ट हेर्दा हामी जस्तो सौन्दर्यबाट मोहित हुन्छौं, जसको आँखा, अनुहारको बान्की, शरीरको बनौटले उनीहरुतर्फ सबैको ध्यान खिच्दछ ।त्यस्तै इरान एक मुस्लिम बहुल देश हो । त्यहाँ महिलाको जीवन त्यती सहज छैन । यद्यपी सुन्दरताको कसीमा उनीहरुले विश्वका महिलाहरुलाई उछिन्छन् । कसरी ? वंशानुगत गुण इरानी महिला किन सुन्दर हुन्छन् रु यसको जस वंशानुगत गुणलाई दिइन्छ । अर्थात वंशानुगत रुपमै उनीहरु सुन्दर एवं आकर्षक अनुहार लिएर जन्मन्छन् । जन्मजात उनीहरुले सुन्दर अनुहार पाउँछन् । भौगोलिक प्रभाव इरानी महिला संसारभरकै सुन्दर मानिनुको कारण त्यहाँको भूगोल पनि हो भनिन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्दा
केटा मान्छेले सेक्स सम्बन्धको बेलामा गर्ने ५ गल्ति

केटा मान्छेले सेक्स सम्बन्धको बेलामा गर्ने ५ गल्ति

Posted in रोचक
एजेन्सी । यौन जीवन अर्थात् सेक्स । कसैले मन पराए पनि या नपराएपनि यो जीवनको एउटा वास्तविकता हो । एउटा सत्य चाहिँ के हो भने सेक्स जीवन या मानिसको यौन जीवनले उसको जीवनका अन्य पक्षहरु सोझोरुपमा प्रभावित गरेको हुन्छ । नेपाली समाज, महिलाहरु त्यसैपनि खुल्न सक्दैनन । मन भएपनि चाहना भएपनि उनीहरु खुलेर यौनक्रियामा सहभागी हुन सक्दैनन । मन उनीहरुलाई पनि हुन्छ तर कमै मात्र महिला वाइल्ड बन्न सक्छन । अनि यसो हुँदा पुरुषलाई नीला चलचित्रकाे सम्झना आउँछ । ओहो, यसरी कम्मर हल्लाउनुपर्ने, यसरी चाक उफार्नु पर्ने । उसले त्यो पाउँदैन । अनि सोच्छ, मेरो पार्टनर त लेजी, इनएक्टीभ । तर यो सत्य हुँदैन । महिलाले व्यक्त गरेपनि या नगरेपनि उसले यौन आनन्दको मजा लिइरहेकी हुन्छे । समस्या के हो भने नीलो चलचित्र जस्तो ऊ खुल्न भने सक्दिन । यो अवस्थामा केटा मान्छेले केही गल्ती गर्ने गर्छन । त्यो यौनजीवनलाई निरश बनाउन पुग्छ
उडिरहेको विमानमा एक युवकको यस्तो हर्कतले एयरहोस्टसको जागिर नै चट

उडिरहेको विमानमा एक युवकको यस्तो हर्कतले एयरहोस्टसको जागिर नै चट

Posted in रोचक
एजेन्सी। चीनमा एक युवककी गर्लफ्रेण्ड एयरहोस्टेस थिइन् । गर्लफ्रेण्डलाई प्रपोज गर्नको लागि ती युवक त्यही विमानमा यात्रुको रुपमा चढे जुन विमानमा उनकी गर्लफ्रेण्डले माक गर्थिन् । विमान टेक अफ गरेको आधा घण्टापछि युवकले उडिरहेको विमानमा गर्लफ्रेण्डलाई प्रपोज गरे । तर, उनले यसरी प्रपोज गर्दा उनकी गर्लफ्रेण्डले भने ठूलो मूल्य चुकाउनुपरेको छ । उडिरहेको विमानमा आफ्ना ब्वाइफ्रेण्डले गरेको विवाहको प्रस्ताव स्वीकार गर्दा ती एयरहोस्टेसको जागिर नै गएको छ । चाइना इस्टर्न एयरलाइन्समा यात्रा गरिरेकी एयरहोस्टेसलाई त्यही विमानमा यात्रुको रुपमा आएका ब्वाइफ्रेण्डले घुँडाले टेकेर विवाहको प्रस्तान गरेपछि ती एयरहोस्टेसले इन्कार गर्न सकिनन् र प्रस्ताव स्वीकार गरिन् । खबर बाहिरिएपछि भने विमान कम्पनीले कडा कदम चाल्दै एयरहोस्टेसलाई जागिरबाट निकालिदिएको छ । कम्पनीले १० सेप्टेम्बरका दिन एयरहोस्टेसलाई जागिरबाट निक
पुरुष मात्र हैन महिला पनि हुन सक्छन् “सेक्स एडिक्ट” ! यस्ता हुन्छन् सेक्स एडिक्सनका लक्षणहरु !

पुरुष मात्र हैन महिला पनि हुन सक्छन् “सेक्स एडिक्ट” ! यस्ता हुन्छन् सेक्स एडिक्सनका लक्षणहरु !

Posted in रोचक
काठमाडौं, यौन चाहाना मानवीय गुण नै हो । कतिपय मानिसमा धेरै यौन चाहाना हुन्छ भने कतिपय ब्यक्तिमा कम । अप्राकृतिक स्तरमा सेक्सको अत्याधिक चाहाना हुनुलाई सेक्स एडिक्सन् भन्ने गरिन्छ । तर कतिपय ब्यक्तिमा भने अप्राकृतिकरुपमा नै चाहिने भन्दा बढी यौन आसक्ति रहेको पनि पाइन्छ । जसलाई यौन आशक्ति छ उसलाई थाहा नहुन पनि सक्छ कि अरुलाई यस्तो हुन्छ कि हुँदैन भनेर । अमेरिकाको क्यालिफोर्निया विश्विद्यालयले गत गर्ष गरेको अध्यनका क्रममा सेक्सको लतमा रहेका भनिने ब्यक्तिमा यौन चाहाना अत्याधिक हुने गरेको र यो चाहाना सामान्य मानिसमा भन्दा धेरै मात्रामा हुने गरेको निष्कर्ष निकालेका थिए । चिकित्सकहरुले ५ लक्षण विचार गरेर यौन दुव्र्यसनी भए नभएको पत्ता लगाउन सकिने बताएका छन् । सेक्स एडिक्सनका लक्षणहरु – यौनजन्य बिचार वा ब्यवहार नियन्त्रण गर्न बारम्बार प्रयास गर्दा पनि सक्नु हुन्न वा असफल भैरहनु भएको छ भने प
सुहागरातको बारेमा यी कुराहरु जुन तपाईलाई थाहा छैन!सुहागरातको धार्मिक महत्व हेर्नुहोस!

सुहागरातको बारेमा यी कुराहरु जुन तपाईलाई थाहा छैन!सुहागरातको धार्मिक महत्व हेर्नुहोस!

Posted in रोचक
मानव जीवनमा १६ संस्कार रहने कुरा ह्इन्दु धर्मले बताउने गर्छ भने १६ कर्म मध्य विवाहलाई पनि एक कर्मको रुपमा लिने गरिन्छ। आफ्नो वंश अगी बढाउनको लागि मात्र नभई विवाहलाई दुई आत्माको मिलन को रुपमा हिन्दु धर्म ग्रन्थहरुमा उल्लेख गरिने गरिन्छ। हिन्दु संस्कृतिमा, विवाहको परम्परालाई एक सम्मानको रुपले हेरिने गरिन्छ। विवाहको पहिलो रातलाई सुहागरातको रुपमा अंकित गरिने हिन्दु समाजमा यस दिनको छुट्टै महत्व रहने गर्दछ। दुई आत्मा बिचको सम्बन्धमा हुने सबै तगारो हइटाउनको लागि यस दिनको छुट्टै महत्व रहने गर्छ। दुइ आत्माको मात्र नभई दुई परिवारको मिलनको रुपमा हेरिने विवाह भित्र पर्ने सुहागरातको रितिरिवाज हिन्दु धर्म मान्नेहरुमा प्राय रहने गर्छ। सुहागरातलाई वर-वाधुको मिलनको रात भनेर मानिने गरेको हाम्रो समाजमा यस दिनको छुट्टै महत्व रहने गर्छ। सुहागरातका बारेमा प्रचाल्लित संस्कारका बारेमा जानकरी दिने कोसिस गर्ने छौ।
नेपालमै आयो नयाँ कानुन : सम्बन्धविच्छेद गरेकी महिलाले पाएको अंशबापतको सम्पति निजको मृत्यु भएपछि पुर्व पतिले नै पाउने !

नेपालमै आयो नयाँ कानुन : सम्बन्धविच्छेद गरेकी महिलाले पाएको अंशबापतको सम्पति निजको मृत्यु भएपछि पुर्व पतिले नै पाउने !

Posted in रोचक, समाचार
सम्बन्धविच्छेदको अर्थ कुनै पुरुष र महिलाबीच भएको वैवाहिक सम्बन्ध कायम नरहनु वा टुट्नु हो । पति र पत्नीबीच आपसी प्रेम र सद्भाव नभए वा पति पत्नीले एक अर्कालाई सहयोग र संरक्षण नगरे वा पतिपत्नीले एक अर्कालाई इज्जत र क्षमताअनुसार खान लगाउन तथा स्वास्थ्योपचारको व्यवस्था नगरे वा अन्य कुनै किसिमको मनमुटाव भए पति÷पत्नीलाई एक अर्काबाट छुट्कारा दिलाउनका लागि सम्बन्धविच्छेदसम्बन्धी व्यवस्था मुलुकी देवानी (संहिता) ऐन २०७४ मा गरिएको छ । नयाँ कानुन (मुलुकी देवानी (संहिता) ऐन २०७४) कार्यान्वयनमा आएसँगै अदालतमा सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिने पुरुषको संख्या बढेको समाचारहरु आए । यसरी निवेदन दिनेमा वृद्ध उमेरका समेत थिए । यसले नयाँ आएको ऐनमा सम्बन्धविच्छेदबारे भएको प्रावधानबारे धेरैमा चासो जगाएको देखियो । पहिलाको मुलुकी ऐन २०२० मा पनि यो प्रावधान नभएको हैन । तर त्यसमा रहेको कानुनी प्रावध
यी चार राशी भएका पुरुषसंग बिवाह गर्नुहोस, जसले तपाइलाई रानी बनाउने छ

यी चार राशी भएका पुरुषसंग बिवाह गर्नुहोस, जसले तपाइलाई रानी बनाउने छ

Posted in रोचक, समाचार
काठमाडौँ । ज्योतिष शास्त्र अनुसार केही राशी भएका पुरुषहरु आफ्नो श्रीमतीको हरेक खुसीमा रमाउने हुन्छन् । उनीहरु श्रीमतीको प्रेममा पागल पनि बन्न सक्छन् । उनीहरु जीवनमा आफ्नो श्रीमतीको हरेक इच्छा चाहना पुरा गर्न सफल भएका हुन्छन् । यी राशी भएका पुरुषहरुले आफ्नो श्रीमतीलाई धेरै माया गर्ने गरेको कुरा अध्ययनले पुस्टि गरिसकेको छ । यी राशी भएका पुरुषले आफ्नो श्रीमतीलाई धेरै माया गर्छन: वृश्चिक राशी : यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् । मेष रा
लाखौंमा एक महिला हुन्छिन् बत्तीसलक्षनयुक्त, उनीहरुमा हुन्छ यस्तो विशेषता !

लाखौंमा एक महिला हुन्छिन् बत्तीसलक्षनयुक्त, उनीहरुमा हुन्छ यस्तो विशेषता !

Posted in रोचक
सबैगुणले भरिपूर्ण भएका महिलाहरु पाउन सकिदैन् भन्ने कुरा प्राय सबैले विश्वास गर्ने गरेका छन्, हुन पनि हो, सर्वगुणयुक्त महिला भेटाउन निकै गाहो छ । केहि न केहि कमी त भएकै हुन्छ । महिलाहरु विशेषगरी आफ्नो प्रसंशा सुन्न निकै मनपराउँछन् भने महिलालाई खुसी बनाउन झुठो प्रशंसाहरु पनि गर्ने गर्दछन्, यस्ता कुराले महिललालाई केहि समय खुःसी बनाएपनि पछि उनीहरुमा समस्या सिर्जना हुन्छ । एक आलेखमा कुनै महिला आफै प्रंसशाको पात्र हुन्छन्, भनिएको छ । यस्ता महिलाको बारेमा कसैले पनि झुठो प्रंशसा गर्न जरुरी छैन् । यस्ता खालका महिलामा कुनै पनि किसिमको कमजोरीनै देखिदैन्, त्यस्ता महिलाहरुको गुणको बारेमा प्रशंसा जति नै गरेपनि मानिसहरु नथाक्ने खालका हुन्छन्, यस्तो विशेष खालका महिलाहरुलाई अल्फा वुमन भनिन्छ । अल्फा वुमनका गुण के हो ? धेरै समय अध्ययन गरेपछि ‘अल्फा वुमन’शब्दलाई प्रयोगमा ल्याइएका होे, सबैगुणले युक्त भएक
विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम, हुने छैन पैसाको कमी महशुस

विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम, हुने छैन पैसाको कमी महशुस

Posted in रोचक, समाचार
भनिन्छ दिनको संकेत विहानले देखाउँछ। त्यसैले बिहान राम्रो काम गर्यो भने त्यो दिन निकै उत्तम रहने शास्त्रमा उल्लेख छ। दिनभरको काम शुभ बनाउन विहान केही काम अनिवार्य गर्न जुरुरी रहेको शास्त्रमा उल्लेख छ। विहान त्यस्ता कामले गर्दा तपाईको दिन शुभ रहने र आर्थिक अवस्थामा सुधार आउने विश्वास गरिदै आएको छ। आज हामी तपाईलाई विहान उठ्ने गर्ने केही कामहरुका बारेमा जानकारी दिदैछौँ । जुन काम तपाईले विहान उठ्ने वित्तिकै गर्नु भयो भने तपाईको दिन शुभ मात्र हुने छैन आर्थिक अवस्थामा पनि सुधार हुँदै जानेछ। हरेक विहान गर्नुहोस् यी काम १.बिहानबिहानै हत्केला हेर्नुहोस बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस। मान्यता यो छ कि यो काम गर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्छ। २.मन्दिर सफा राख्नुहोस घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ। यसबाट देवीदेवत