Tuesday, January 22

समाचार

महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन सोमबारदेखि शुरु

महिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन सोमबारदेखि शुरु

Posted in भिडियो, समाचार
मेलम्ची- सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गरेको छ । सोमबारदेखि शुरु भएको कक्षामा ५० विद्यार्थी सहभागी छन् । बिहान ११ देखि बेलुका ५ बजेसम्म चल्ने कक्षामा दिवा खाजा र प्रतिविद्यार्थी रु एक हजार बराबरको स्टेशनरीको समेत व्यवस्था गरिएको छ । चौतारा बहुमुखी क्याम्पसमा आउँदो फागुन ७ गतेसम्म तयारी कक्षा सञ्चालन गरिने बताइएको छ । नायब सुब्बास्तरको परीक्षाका लागि सञ्चालन गरिएको तयारी कक्षामा पाँच जना शिक्षकले पढाइरहेका छन् । कक्षामा लामा र छोटा प्रश्नहरु, तिनको उत्तर, लोकसेवा परीक्षाको लेखनशैली, स्मरण शक्तिका लागि आवश्यक सूत्रहरु, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षाको तयारी लगायतका विषयमा पढाइने नगरपालिकाले जनाएको छ । नगरपालिकाको बजेटबाट तयारी कक्षा सञ्चालन गरिएको नगर उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो । “नगरपालिकाले महिलाका ला
संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसको शिक्षामन्त्री माथि धक्कामुक्का (भिडियो)

संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसको शिक्षामन्त्री माथि धक्कामुक्का (भिडियो)

Posted in भिडियो, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको लगातारको अवरोधका कारण आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। कांग्रेसले आज दुई पटक बैठक अवरुद्ध गरेको थियो। अर्को बैठक आउँदो ११ गते दिउँसो १ बजे बस्नेछ। सभामुख कृष्णबहादुर महराले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव जबर्जस्ती पेस गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारेका थिए। सभामुखको अनुमतिपछि शिक्षामन्त्री पोखरेल रोस्टममा जान खोजेपछि कांग्रेस सांसदहरुले घेरेर उनलाई जान दिएनन्। पहिलो बैठक १५ मिनेटका लागि स्थगित भयो। दोस्रो बैठक सुरु नहुँदै कांग्रेसका सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए।नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे। तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिए
राम बहादुर बमजमलाई भेटेपछि छोराको मुत्यु, रुदै यी महिलाले गरिन सनसनीपूर्ण खुलासा…(हेर्नुहोस् भिडियो)

राम बहादुर बमजमलाई भेटेपछि छोराको मुत्यु, रुदै यी महिलाले गरिन सनसनीपूर्ण खुलासा…(हेर्नुहोस् भिडियो)

Posted in भिडियो, समाचार
रामबहादुर बमजनको सिन्धुलीमा रहेको आश्रममा पनि प्रहरीको नजर परेको छ । प्रहरीले आश्रममा भईरहेका कामकारवाहीको बारेमा चासो देखाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सकृयता बढेपछि यसको सजिलै अनुमान लगान सकिन्छ की ‘उनको सिन्धुली आश्रम पनि शंकाको घेरामा छ । प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । ‘कागजपत्रमा अनुसन्धान भईरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भन्यो, ‘उनिहरुको परिचय खुल्ने कागजपत्रमा हाम्रा अनुसन्धान हो ।’ विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । राम बहा
अन्तरबार्ता दिदा दिदै चर्चित गायिकालाइ देबी उत्रेपछी, पत्रकारनै डराएर भागे (हेर्नुहोस् भिडियो)

अन्तरबार्ता दिदा दिदै चर्चित गायिकालाइ देबी उत्रेपछी, पत्रकारनै डराएर भागे (हेर्नुहोस् भिडियो)

Posted in भिडियो, समाचार
काठमाडौ । पछिल्लो समय नेपाली बजारमा भाईरल चिजहरुको एकदमै माहोल बनिरहेको छ । कहिले को कहिले को ज्योतिषि द्खि लिएर माताहरुको भबिष्यबाणी पनि ट्रेन्डिङको बिषय बनिरहेको छ । कहिले कस्को पालो ? कहिले कस्को ? कोही मिडियामा आएर रहिरहन्छन त, कोही हराईहाल्छन । र कसैले यसबाटनै चर्चा परिचर्चा कमाउछन । हामीले आज यस्तै माताको बारेमा कुरा गर्दैछौ जुन तपाईलाई देख्दा आश्चर्य पनि लाग्नेछ किनकि उनलाई अन्तरबार्ता लिने क्रममा उनीमाथि छत्रका देबी भन्दै माता उत्रिए, जसबाट पत्रकारनै डराएर अन्तरबार्तामै यस्तोसम्म भयो
अशोक दर्जी लामो समय पछि घरमा पुग्दा यति धेरै परिबर्तन , बहिनी सङ यस्तो रमाइलो गफ गर्दै खेले (भिडियो सहित)

अशोक दर्जी लामो समय पछि घरमा पुग्दा यति धेरै परिबर्तन , बहिनी सङ यस्तो रमाइलो गफ गर्दै खेले (भिडियो सहित)

Posted in भिडियो, समाचार
झापा दमक । भाइरल ब्वाई’ तथा पूर्वका बालगायक अशोक दर्जीको नयाँ गीतले १ करोड भन्दा बढी दर्शकले हेरेका छन् । अशोक दर्जी, टंक बुढाथोकी तथा उनका छोरा एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत आज सार्वजनिक भएको हो ।गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ ।यस्तै गीतको भिडियोमा ‘मन बिनाको धन ठूलो कि’ बाट स्थापित भएका बालगायक अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ । सौरभ लामाको सिनमाटोग्राफी रहेको उक्त भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् । भिडियो १ घण्टामा १ लाखको हाराहारीमा दर्शकले हेरेका थिए ।अशोक दर्जी को यो गितले पनि दर्शकको मन बटुल्न सफल भएको देखिएको छ । अशोक दर्जी लामो समय पछि झापा आएका छन् । झापा आउँदा अशोक दर्जी र उनको परिवारमा बह्येको खुसि साथै बहिनि संग रमाए
आफुखुशी जोडिएका गाडीका सिट निकाल्दै ट्राफिक प्रहरी

आफुखुशी जोडिएका गाडीका सिट निकाल्दै ट्राफिक प्रहरी

Posted in समाचार
डोटी, ८ माघ : जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी दुर्घटना बढेपछि लामो दूरीका गाडीले आफूखुशी जोडेका सिट हटाउने अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलका प्रमुख मोहनसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “चालकले जथाभावी आफूखुशी सिट जडान गरेपछि यात्रा जोखिमपूर्ण हुने तथा बढी दुर्घटना निम्त्याउने भएका कारण हामीले सिट हटाउन थालेका हाँै ।”आफूखुशी सिट जडान गरी चालकले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण दुर्घटना निम्तिएको ट्राफिक प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीले लामो रुटका गाडीले जोडेका सिट हटाउन थालेपछि यहाँका स्थानीयवासी पनि निकै
वर्षा र विपिनले के गर्दैछन् गोपीमा ? पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो भने (भिडियो)

वर्षा र विपिनले के गर्दैछन् गोपीमा ? पोखरामा पत्रकार सम्मेलन गरेर यस्तो भने (भिडियो)

Posted in भिडियो, समाचार
माघ १८ गतेबाट रिलिज हुने सिनेमा हो गोपी । आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमालाई घामपानी फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । गोपीमा विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, हिउँवाला गौतम, रमेश अधिकारी, कुन्ति सिमली लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाका मुख्य पात्र विपिन कार्कीले ‘गोपी’बाट अफर आए पश्चात स्कृप्ट पाएको तीन घन्टामा पढेर सकाएको अनुभव पत्रकारमाझ सेयर गरे । उनले भने मैले आजसम्म काम गरेका सिनेमा मध्ये सवैभन्दा छोटो समयमा निर्णय दिएर काम गरेको सिनेमा गोपी नै हो । विपिनले भने,- ‘कुनैपनि सिनेमामा काम गर्नु भन्दा पहिले स्कृप्ट पढ्छु । अनि आफु त्यो क्यारेक्टरमा काम गर्न सक्छु जस्तो लागेको खण्डमा काम गर्छु, नत्र गर्दैन । मैल सिनेमामा पनि पुरा स्कृप्ट पढे मैले गोपीको भुमिकामा काम गर्न सक्छु, जस्तो लाग
इँट्टाभट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु

इँट्टाभट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु

Posted in समाचार
भक्तपुर – चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको सरस्वती इँट्टाभट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । काभ्रे नमोबुद्ध नगरपालिका–४ घर भई हाल सोही इँट्टाभट्टामा काम गर्ने सुमन तामाङको तीन वर्षीय छोरा नीरज तामाङको डुबेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको र शव परीक्षणका लागि भक्तपुर अस्पताल पठाइएको बताइएको छ ।
३० वर्ष देखि दाम्लोमै बाँधिएकी देवीमाया : यी हुन् संसारकै अभागी आमा (भिडियो)

३० वर्ष देखि दाम्लोमै बाँधिएकी देवीमाया : यी हुन् संसारकै अभागी आमा (भिडियो)

Posted in भिडियो, समाचार
मोरङ जिल्लाको मिक्लाजुंग गाउपलिका वडा नं. ६ कि देवीमाया महरालाई पनि एउटा सामान्य खालको डोरीले बाधेर राखिएको ३० वर्ष भन्दा बढी भइसकेको छ। उनको आमा सानुमाया महराको भनाइ अनुसार रेखदेख गर्ने मान्छेको अभाव भएकाले उनलाई सानै देखि यसरी बाधेर राखिएको हो।सानुमायाको दुई छोरी र चार जना छोराहरु छन्। दुई छोरी मध्य देवी कान्छी छोरी हुन्। चार छोरा मध्य उनको दुइ छोरा बितिसकेका छन्। उनको एक छोरा अपांग छन् भने एकजना खेतीपातीको काम गरेर जिविकोपार्जन गरिरहेका छन्। जेठी छोरी विवाह गरेर आफ्नै घरजम गरेर बसेकी छिन्। कान्छी छोरीको सुस्त मनस्थिति देखेर उनि दुखित छिन। सानुमायाको श्रीमानलाई मुखको क्यान्सर भएको थियो। उपचार गर्दागर्दै क्यान्सर रोगकै कारण उनको श्रीमान पनि बिते। निक्कै दुख गरेर आफ्ना सन्तान हुर्काउदै आएकी सानुमाया अहिले वृद्ध अवस्थामा पुगीसकिन। वृद्ध भए पनि जीविकोपार्जनको लागि उनी अरुको मेलापात जाने ग
घरमा कार र कामदार राखेर छिमेकीको करोडौ ठगेर भागेकी महिलालाई काठ्माण्डौबाट यसरी समात्यो प्रहरीले (भिडियो)

घरमा कार र कामदार राखेर छिमेकीको करोडौ ठगेर भागेकी महिलालाई काठ्माण्डौबाट यसरी समात्यो प्रहरीले (भिडियो)

Posted in भिडियो, समाचार
पोखरा ५० जना भन्दा बढीबाट ३ करोड रुपैयाँ ठग्ने १ महिलालाई कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बागलुङ रणसिङ किटेनीकी सरीताकुमारी रानालाई ठगी आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको हो । १ महिनादेखि सम्पर्कविहीन सरीता विरुद्ध माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । पहिला सापटी माग्ने अनि रकम नभएको खाताको चेक दिने र कसैकसैलाई पैसा नै नदिएर सरीताले झुक्याउँदै आएको पीडितहरुले बताएका छन् । पोखरा महानगरपालिका २६ र २७ का जीतबहादुर पुन, नरमाया थापामगर, तारा पुनथापा, चन्द्रबहादुर सुनार, दिलमाया पुन लगायत १० जनाले आपूmहरु सरीताबाट ठगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका उजुरी दिएका थिए ।