Tuesday, January 22

राशिफल

के तपाईलाई धेरै धन कमाउन र स्वस्थ रहने चाहना छ ? त्यसो हो भने यसो गर्नुहोस् !

के तपाईलाई धेरै धन कमाउन र स्वस्थ रहने चाहना छ ? त्यसो हो भने यसो गर्नुहोस् !

Posted in राशिफल
के तपाईलाई धेरै धन कमाउन र स्वस्थ रहने चाहना छ ? त्यसो हो भने यसो गर्नुहोस् ! हिन्दूधर्म शास्त्रमा बताइए अनुसार स्वस्थ रहन र पैसा कमाउनका लागि केही तरिका हरु अपनाउन सकिन्छ, जुन बिषयमा आज हामी चर्चा परिचर्चा गर्ने छौँ । समाजमा आफ्नो नाम अगाडी आउनका लागि बिभिन्न उपायहरु अपानाउने गर्दछन् । कत्तिले राम्रा कामहरु गर्दछन् भने कतिपय मानिसहरु ग्रैह्रकानुनी काम गर्न पनि पछी पर्दैनन् । जुन भनाई परापुर्वकाल देखी नै प्रचलनका रुपमा आएको छ । बिशेष गरी धन कमाउने बिषयलाई त झन चिना टिप्पन हेराउने तथा ग्रहदशा कटाउनु त सामान्य नै भैसकेको छ । तर कतिपय मानिसहरुलाई सामान्य कुरा पनि बिशेष लाग्न सक्छ त्यो त मानिसको आचरण, सोच तथा बिचारमा भर पर्ने कुरा हो । स्वास्थ्य र धन बृद्धी गर्ने सोचमा मानिसहरु बिभिन्न बाबाहरुका आश्रममा धाउने तथा बिभिन्न प्रकारका माला, औठी तथा ताबिजहरु लगाउने गर्दछन् । जसमध्ये माणिक्य
पशुपतिनाथले सबैको इच्छा आकांक्षा पुरा गरुन ! २०७५ साल माघ ८ गते मँगलबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

पशुपतिनाथले सबैको इच्छा आकांक्षा पुरा गरुन ! २०७५ साल माघ ८ गते मँगलबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

Posted in राशिफल
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,शाके १९४०,विक्रमसम्वत २०७५ साल माघ ८ गते भौमबार नेपाल सम्बत ११३९ पोहेलागा,सन् २०१९ जनवरी २२ तारिक कृष्णपक्ष प्रतिपदा तिथि विहान ९वजेर १२ मिनेटसम्म, अश्लेषा नक्षत्र राती २ वजेर ४९ मिनेटसम्म,प्रीतियोग,कौलवकरण,आनन्दादियोग आनन्द,सूर्य मकर राशीमा,चन्द्रमा राती २ वजेर ४९ मिनेटसम्म कर्कट उप्रान्त सिंह राशीमा । मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ अपरान्ह २÷५५ वजेरबाट ४÷१५ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ९÷३६ वजेबाट १०÷५५ वजेसम्म रहनेछ । गुली कालः–सामान्य मध्यान्ह १२÷१५ वजेबाट अपरान्ह १÷३५ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ९÷४ वजेबाट ९÷४६ वजेसम्म र राती १०÷५५ वजेबाट ११÷३८ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह
आज ३ घन्टाभन्दा बढी समय चन्द्रग्रहण लाग्दै , नेपालका सबै स्थानबाट देख्न सकिने , यी बस्तुको दान गर्दा अत्यन्तै राम्रो

आज ३ घन्टाभन्दा बढी समय चन्द्रग्रहण लाग्दै , नेपालका सबै स्थानबाट देख्न सकिने , यी बस्तुको दान गर्दा अत्यन्तै राम्रो

Posted in राशिफल
काठमाडौं – सन् २०१९ को पहिलो चन्द्रग्रहण आज लाग्दैछ। नेपालसहित विश्वका विभिन्न भू–भागबाट चन्द्रग्रहणको अवलोकन गर्न सकिने खगोलविद्हरुले बताएका छन्। वर्षा, कुहिरो तथा बादलका कारण भने चन्द्रग्रहण अवलोकनमा समस्या पर्नसक्ने बताइएको छ।चन्द्रग्रहण आज राति ९ः१८ः५४ बाट सुरु भई मध्यरात १२ः३५ः३९ सम्म रहने छ। ३ घन्टाभन्दा बढी समय लाग्ने ग्रहण नेपालसहित मध्यपूर्व, उत्तर र दक्षिण अमेरिका, युरोप तथा अफ्रिका महादेशका अधिकांश मुलुकबाट स्पष्टसँग देख्न सकिने छ। ग्रहण सकेसम्म खाली आँखाले नहेर्न खगोलविद्हरुले सुझाएका छन्। दुरबीन, पानीलगायतका माध्यमबाट ग्रहण अवलोकन गर्न सकिने छ।चन्द्रग्रहणको समयमा स्नान, जप, ध्यान तथा दान गर्न उपयुक्त हुने विश्वास गरिन्छ। यसबीचमा गहुँ, धान, चना, मसुरो,चिनी , चामल, कालो रङको कम्बल, चाँदीलगायत दान गर्दा ग्रहणको दोष नलाग्ने जनविश्वास छ।राशीअनुसार ग्रहण हेर्दाको फल :मेषलाई–व्यथा
ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरुले धन नोक्सानी हुनबाट बचाउछ , हेर्नुस के के हुन् ?

ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरुले धन नोक्सानी हुनबाट बचाउछ , हेर्नुस के के हुन् ?

Posted in राशिफल
काठमाडौ । यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक ,मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ । त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् । किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ? -पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि
यी तीन राशी भएका व्यक्तिहरु जो धेरै बलियो हुन्छन् ! बरु मर्न तयार हुन्छन् तर हार मान्दैनन् !

यी तीन राशी भएका व्यक्तिहरु जो धेरै बलियो हुन्छन् ! बरु मर्न तयार हुन्छन् तर हार मान्दैनन् !

Posted in राशिफल
विज्ञानको पाटो मानिने ज्योतिष शास्त्रले व्यक्तिको ग्रह स्थिति नक्षत्रको स्थितिलाई अध्ययन गर्छ । व्यक्तिको जीवनमा ग्रह, नक्षत्र कसरी चलिरहेको छ भन्ने कुरा ज्योतिष शास्त्रले बताउने गर्छ । ज्योतिष शास्त्रले बताएअनुसार १२ राशीको छुट्टै छुट्टै स्थान रहेको हुन्छ । राशी अनुसार भाग्य मात्र नभइ व्यक्तिको व्यवहार रुचि समेत फरक फरक हुने बताएको छ । ग्रहको कारण सबै राशीको धेरै कुराहरु फरक हुने उल्लेख गरिएको छ । १२ राशीहरुमध्ये सबैभन्दा बलवान र तीन राशीको बारेमा बताउन गइरहेका छौँ । मेष राशि : १२ वटा राशी मध्ये सबैभन्दा बलवान मानिएको मेष राशी जुनसुकै बेला सक्रिय अवस्थामा रहने गर्छ । यो राशी भएका व्यक्तिहरु कुनै समय पनि खाली बस्न चाहँदैनन् । यो राशी भएका व्यक्तिहरु सबै कुराको निर्णय आफै गर्ने गर्छन् । निकै बलवान भएको कारण यो राशी भएका व्यक्तिहरु जस्तोसुकै कुरा लुकाएर पनि बाहिर हाँस्न सक्छन । यो राशी
“मनकामना माताले सबैको मनोकामना पुरा गरुन ! २०७५ साल माघ ७ गते सोमबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

“मनकामना माताले सबैको मनोकामना पुरा गरुन ! २०७५ साल माघ ७ गते सोमबार आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

Posted in राशिफल
ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,शाके १९४०,विक्रमसम्वत २०७५ साल माघ ७ गते सोमबार नेपाल सम्बत ११३९ पोहेलाथ्व तदनुसार सन् २०१९ जनवरी २१ तारिक शुक्लपक्ष पूर्णिमा तिथि विहान ११ वजेर ३० मिनेट सम्म,तिष्य नक्षत्र राती ४ वजेर २९ मिनेटसम्म,विष्कुम्भयोग,बवकरण,आनन्दादियोग धाता,सूर्य मकर राशीमा,चन्द्रमा कर्कट राशीमा ।मुहूर्त,वारवेला र राशी ॐःराहुकालः–अशुभ विहान ८÷१६ वजेरबाट ९÷३६ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान १०÷५५ वजेबाट मध्यान्ह १२÷१५ वजेसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १÷३५ वजेबाट २÷५५ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२÷३६ वजेबाट अपरान्ह १÷१९ वजेसम्म र २÷४४ वजेबाट ३÷२६ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷५४ वजेबाट मध्यान्ह १२÷३
श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि शुरु , यस्तो छ स्वस्थानीको महिमा

श्रीस्वस्थानी व्रतकथा सोमबारदेखि शुरु , यस्तो छ स्वस्थानीको महिमा

Posted in राशिफल
काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ । यस वर्षको मेला माघ ७ गते सामेबारदेखि शुरु हुने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले राससलाई जानकारी दिनुभयो । पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन । आज बेलुकी पूजारीबाट जल ग्रहण गर्ने व्
सोमबार चन्द्रग्रहण लाग्दै , यी ५ राशिलाई बनाउदैछ मालामाल

सोमबार चन्द्रग्रहण लाग्दै , यी ५ राशिलाई बनाउदैछ मालामाल

Posted in राशिफल
अंग्रेजी नयाँ वर्षको सुरुवातमा हामीले सुर्यग्रहण देखेका थियौं । सुरुवातमा सुर्यग्रहण भएपछि २१ जनवरी सोमबारका दिन चन्द्रग्रहण लाग्ने भएको छ । धार्मिक रुपमा चन्द्रग्रहणलाई विशेष मानिन्छ किनभने यसको वैज्ञानिक दृष्टिकोणको कारण यसलाई सुपर रक्त चन्द्रको नाम दिइएको छ । यो भनिएको छ कि यस चन्द्रग्रहणमा, चन्द्रमा १४ प्रतिशत ठूलो र दिनको बाँकी भन्दा ३० प्रतिशत बढी उज्यालो हुने भएको छ । यही कारणले चन्द्रमा रातो रातो रातो देखिने जनाइएको छ । २१ जनवरीको रात, अन्धकारमा, यो दृष्टि धेरै अचम्मको हुनेछ । त्यसैले यसलाई रक्त चन्द्र भनिन्छ,यद्यपि यो नेपालमा भने देखिने छैन । कति लामो हुनेछ चन्द्रग्रहण ? नेपाली समयअनुसार बिहान १०ः२४ बजे सुरु हुनेछ र झण्डैं एकघण्टा लामोसमयसम्म रहनेछ । यो मानिएको छ कि चन्द्र, पृथ्वी र सूर्य जब तिनीहरूले सबैं एउटैं लाइनमा आउँछन र त्यहाँ चन्द्रमामा पृथ्वीको छाँया हुँदा चन्द्रग्
जानकारी लिनुहोस कुन महिना जन्मिने व्यक्ति कति धन कमाउछन् ?

जानकारी लिनुहोस कुन महिना जन्मिने व्यक्ति कति धन कमाउछन् ?

Posted in राशिफल
ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । १. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् । २. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् । ३. असार महिनाः यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् । ४. साउनः साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् । ५.भदौः भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन् । ६. असोजः यो महिनामा जन्मिने मानिस सुन्दर रुप
माघ १५ सम्म यी राशिलाई मिल्नेछ शुक्रको साथ ! हुनेछ जीवनमा परिवर्तन !

माघ १५ सम्म यी राशिलाई मिल्नेछ शुक्रको साथ ! हुनेछ जीवनमा परिवर्तन !

Posted in राशिफल
ज्योतिष शास्त्रीहरुका अनुसार जनवरी २ को दिन शुक्र ग्रहले राशि परिवर्तन गरिसकेको छ । जनवरी २ राति ८ बजेर ५४ मिनेट देखि शुक्र ग्रह वृश्चिक राशिमा प्रवेश गरेको हो । साथै शुक्र अब आउने २९ जनवरीसम्म वृश्चिक राशिमा हुनेछ। यस अवधिभर शुक्र ग्रहको राशि परिवर्तनको कारण कुन राशिलाई कस्तो असर पर्छ हेर्नुहोस् : मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ ( aries) शुक्रको यस राशिमा स्थान : आठौँ भाव शुक्र ग्रहको राशि परिवर्तनको कारण मेष राशि हुनेहरुलाई आर्थिक, शारीरिक मात्र नभई सामाजिक लाभ मिल्नेछ। यात्राको सम्भावना पनि रहन सक्ला। स्त्री वर्गको सहयोगको कारण आर्थिक लाभ मिल्न सक्ला। शारीरिक रूपमा आफैं सक्षम महसूस हुनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) शुक्रको यस राशिमा स्थान : सातौं भाव शुक्र ग्रह वृश्चिक राशिमा हुने समय सम्म यस राशि हुनेहरुलाई हरेक तरिकाको सुख मिल्नेछ। विलासिता