Tuesday, January 22

मनोरंजन

कपिल शर्माको शो भन्दा तगडा कमेडी शो मुन्द्रेको कमेडी क्लबमा दीपक बज्राचार्यको यस्तो रमाइलो , फुलन्देकी आमाको प्रश्नमा रोक्न सकेनन् हाँसो (हेर्नुहोस् भिडियो)

कपिल शर्माको शो भन्दा तगडा कमेडी शो मुन्द्रेको कमेडी क्लबमा दीपक बज्राचार्यको यस्तो रमाइलो , फुलन्देकी आमाको प्रश्नमा रोक्न सकेनन् हाँसो (हेर्नुहोस् भिडियो)

Posted in भिडियो, मनोरंजन
काठमाडौँ। अहिले नेपालमा हास्यकलाकारको समुहले ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको नयाँ कमेडी शो प्रसारण भइरहेको छ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लबु हरेक सोमबार राति साँझ ९ बजे नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ। यस कार्यक्रममा नेपालका नाम चलेका चर्चित हास्य कलाकारको सहभागीता रहेको छ ।कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् । त ुमुन्द्रेको कमेडी क्लबुको एपिसोड १२ मा चर्चित गायक तथा सङ्गीतकार दीपक बज्राचार्य गेस्ट बनेर आएका थिए । मन मगन गाएपछि झनै चर्चामा आएका दिपकको गीतमा फुलन्देकी आमाले नाचेकी थिइन्
प्रियंका र आयुष्मान सामाजिक काममा लाग्ने

प्रियंका र आयुष्मान सामाजिक काममा लाग्ने

Posted in मनोरंजन
काठमाण्डाै – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले सोमबार ‘आयांक फाउण्डेशन’को औपचारिक घोषणा गरेका छन् । अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा सामाजिक सेवामा काम गर्ने उद्देश्य राख्दै उनीहरुको फाउण्डेशनको औपचारिक घोषणा गरिएको हो । प्रियंका र आयुष्मानको फाउन्डेशनका मुख्य सल्लाहाकारमा सरोज ओली छन् । ‘आयांक फाउन्डेशन’ले किशोर किशोरीलाई व्यक्तिगत विकासका साथै यौन शिक्षा, बालविवाह, महिनावारी, कुलत, मनोवैज्ञानिक बिषयमा परामर्श दिने, नेपालको दुरदराजमा रहेका अनाथ, असहाय, पीडित, अपहेलित, गरिबीका कारण उच्च शिक्षाबाट वञ्चित बालबालिकालाई पढ्ने वातावरण श्रृजना गर्नका लागि आवश्यक पर्ने लत्ताकपडा, अध्ययन सामग्रीको प्रबन्ध गर्ने लगायतका काम गर्ने भएको छ । यस्तै, सडकमा भेटिएका घरपालुवा जनावरलाई व्यवस्थित गर्नका लागि यो सँग केन्द्रित रहेर काम गरिरहेका संस्थासँग सहकार्य गर्ने
मेलिना बनिन् अहिलेको पपुलर सिङ्गर :जे गायो, त्यही हिट !

मेलिना बनिन् अहिलेको पपुलर सिङ्गर :जे गायो, त्यही हिट !

Posted in मनोरंजन
गोकर्ण गौतम ‘पिरेम नलाउने…’, ‘बैंसै बेइमानी…’, ‘नाच फिरिरि…’, ‘हुकुम बक्सियोस्…’ । पछिल्लो समय चर्चामा रहेका गीत । चारै गीतकी गायिका भने एकै हुन् मेलिना राई । चाहे फिल्म होस्, चाहे एल्बम । जताततै मेलिनाकै माग छ । जे गायो, त्यही हिट । रेकर्डिङ बाहेक देश/विदेशका कन्सर्टमा पनि भ्याईनभ्याई छ उनलाई । गीत गाउनकै लागि एक दर्जन मुलुक पुगिसकेकी मेलिना भन्छिन्, “मेरो मिहिनेत त छँदैछ, दर्शक/श्रोता र कम्पोजरको माया मुख्य कुरा हो ।” यो सबथोक बदलिएको थियो, नाईं नभन्नु ल ३ मा ‘ कम्मरमाथि पटुकी…’ गाएपछि । ‘कम्मरमाथि पटुकी…’ गाउनुअगाडि मेलिनाले चार–पाँच गीत रेकर्ड गराए पनि खासै फलदायी रहेन । नोभेम्बर रेनको ‘ पलभरमै खुसी…’ लोकप्रिय त भयो तर एकल गायन नभएकाले जस पाइनन् । मेलिना सम्झिन्छिन्, “त्यतिबेला मैले हरेस खाइनँ, राम्रो अवसरको प्रतीक्षामा थिएँ, ‘कम्मरमाथिको पटुकी…’ले त्यो अभाव पूरा गरिदियो ।” उन
आयो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ एपिसोड, पेट मिचीमिची हाँस्नुहोस !

आयो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ एपिसोड, पेट मिचीमिची हाँस्नुहोस !

Posted in मनोरंजन
काठमाण्डु, २० कात्तिक – ‘बजारमा सुगरको भाउ बढेको छ, घरघरमा मान्छेलाई सुगर बढेको छ । निरोगी रहन एकमात्र उपाय खुशी हुनु हो । खुशी सन्तुष्टिबाट र सन्तुष्टि हाँसोबाट मिल्छ । जो हाँस्छ त्यही मात्र बाँच्छ ।’ हाँस्य कलाकार जितु नेपालले यही उद्गारका साथ ‘मुन्द्रेको कमेडी क्लब रियालिटी शो’ आरम्भ गरेसँगै नेपाल टेलिभिजनको लोकप्रियता थप बढेको छ । ‘स्याण्ट अप’ कमेडीका रुपमा लिइने यस्ता कार्यक्रमले पछिल्लो समयमा दर्शक तान्न थालेपछि समाचार तथा लोकप्रिय हास्य एवं पारिवारिक शृङ्खलाका कार्यक्रममा अगुवाइ गरिरहेको नेपाल टेलिभिजनले सोमबारदेखि ‘मुन्द्रेको कमेडी क्लब रियालिटी शो’ शुरु गरेको हो । भारतमा ‘द कपिल शर्माको शो’ जस्तै नेपाली स्वादको ‘मुन्द्रेको कमेडी क्लब रियालिटी शो’ ले नेपालमा लोकप्रियता पाउने देखिएको छ । हरेक सोमबार साँझ ८ः५० मा प्रसारण हुने कार्यक्रमको पहिलो शृङ्खलामा छक्कापञ्जा ३ चलचित्रबाट
ज्योति मगर भन्दा धेरै हट भएर एक युवती मिडियामा आइन , अंतर्बर्तामै गरिन सबैलाई छक्क पार्ने यस्ता कुरा (भिडियो सहित)

ज्योति मगर भन्दा धेरै हट भएर एक युवती मिडियामा आइन , अंतर्बर्तामै गरिन सबैलाई छक्क पार्ने यस्ता कुरा (भिडियो सहित)

Posted in मनोरंजन
झापा दमक । गायिका ज्योति मगरलाइ हट र सेक्सी गायिका तथा मोडल भनेर चर्चा भै रहेको बेला अर्की अझ हट भएर मेघा मगर मिडियामा आएकी छिन् । मेघा मगर बिशेषत् डान्स गर्ने गर्छिन र डान्स क्लास पनि गर्छिन । उनले अन्तरबार्तामा आएर आफु हट भएको बिषयमा आफ्ना कुराहरु राखेकी छिन् । म्युजिक भिडियोमा पनि कोरियोग्राफर गरेको र अभिनय गरेको पनि उनले बताएकी छिन् । आफुले छोटो छोटो लुगा पहिले बतानै लगाउदै आएको बताएकी छिन् । छोटो लुगा लगाएर बाटोमा हिड्दा मनिषहरुले कस्तो जाडो नाबह्येको होला भन्दै जिस्काएको अनुभब भएको बताएकी छिन् । छोटो लुगा लगाऊदैमा कुनै पनि नराम्रो भन्ने हैन भन्दै उनले बताएकी छिन् । साथै उनले सेक्सको बिसयमा खुलेर बोलेकी छिन् । तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।
१०० करोडकी मालिक्नी नेहा, एउटा गीत गाएबापत लिन्छिन् १० देखि १५ लाख भारु

१०० करोडकी मालिक्नी नेहा, एउटा गीत गाएबापत लिन्छिन् १० देखि १५ लाख भारु

Posted in मनोरंजन
काठमाडाैं : गाबलिउड गायिका नेहा कक्कड चर्चामा छिन् । प्रायः नयाँ फिल्ममा उनको आवाज सुन्न पाइन्छ । समकालीन संगीतकारको पहिलो रोजाइमा पर्ने गरेकी नेहाले एउटा गीत गाएबापत लिने पारिश्रमिक महँगो छ ।आफ्नो स्वर मात्र नभएर सुन्दरताका कारण पनि चर्चामा आउने गरेकी उनले एउटा गीत गाएबापत १० देखि १५ लाख भारु पारिश्रमिक लिने गरेकी छिन् । महँगो गाडीकी सौखिन नेहासँग आर्डी, रेन्ज रोभरका साथै मार्सिडिजजस्ता महँगा कार छन् । उनको कुल सम्पत्ति एक सय करोड रहेको बताइन्छ ।पछिल्लो समय प्रेमीसँगको विछोडका कारण चिन्तित रहेकी उनी केहीअघि डिप्रेसनको सिकार भएकी थिइन् ।उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘हो, म डिप्रेसनमा छु । तपाईंहरू सफल हुनुभयो । संसारभर का नकारात्मक मान्छेहरूका कारण यो सब भएको हो । जो मलाई मेरो जीवनको सबैभन्दा दुःखद दिनका लागि सफल भए ।’ उनी इन्डियन आइडल सिजन २ की प्रतिस्पर्धी हुन् ।
एउटै स्टेजमा ज्योती मगरको दुई रुप, स्टेजमै गुन्यूचोली खोलेर स्कटमा प्रस्तुती (भिडियो)

एउटै स्टेजमा ज्योती मगरको दुई रुप, स्टेजमै गुन्यूचोली खोलेर स्कटमा प्रस्तुती (भिडियो)

Posted in भिडियो, मनोरंजन
ज्योती मगर नामै काफी छ । पछिल्लो समय मनोरंजन दुनियामा उनी निकै अगाडी छिन् । के युवा के बृद्ध सबैको अगाडी ज्योती चिनिएकै नाम हो ।पछिल्लो समय बिभिन्न मेला महोत्सवमा पुग्ने गरेकी ज्योती आफ्नो प्रस्तुतीमा उत्तेजक कुराहरु भन्दै प्रहसन गर्छिन् । कतिपयले उनका कुराहरुलाई छाडा र अपाच्य भने पनि युवा बर्गको रोजाईमा उनी परेकी छन् । पोखरामा जारी नबौं पोखरा महोत्सवमा पनि उनले आफ्नो प्रस्तुती राखिन् । सुरुमा गुन्यूचोलिमा स्टेज आएकी ज्योती पछि गुन्यू चोली स्टेजमै फूकालेर स्कटमा देखा परेपछि दर्शक एका एक छक्क परे । उनले सुरुमा दुई वटा गीत गुन्यूचोलीमा गाईन् भने अरु गीत स्कट र टिसर्टमा गाईन् । एउटै स्टेजमा ज्योती मगरका फरक रुप दर्शकले महसुस गरे ।
बिहे नहुने कुराले उड्यो वर्षाको निन्द्रा, यसरी भयो विवाह फिक्स (भिडियो कुराकानी)

बिहे नहुने कुराले उड्यो वर्षाको निन्द्रा, यसरी भयो विवाह फिक्स (भिडियो कुराकानी)

Posted in भिडियो, मनोरंजन
काठमाडौँ। अहिले नायिका वर्षा राउतको बिहेको चर्चाले नेपाली चलचित्र क्षेत्र तताएको छ। केही दिन अगाडि उनले लामो समयदेखिका प्रेमी सन्जोग कोइरालासँगको बिहेको घोषणा गरिन्। उनीहरूले आउँदो फेब्रुअरी १४ तारिखका दिन आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। सोही दिन भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस पनि पर्दछ। नायिका वर्षाले सो कुराको जानकारी आफ्नो फेसबुकमार्फत दिएकी हुन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमा आफ्नो विवाहको कार्ड नै सार्वजनिक गरेकी थिइन्। एक युट्युब च्यानलसँगको कुराकानीमा नायिका वर्षाले ज्योतिषको सल्लाह अनुसार बिहेको लागि फाल्गुन २ गतेको दिन छनोट गरेको र त्यो दिन भ्यालेन्टाइन डे पर्ने कुरा ख्याल नगरेको बताएकी छिन्। हेर्नुस् उनीसँग क्यानडा नेपालले गरेको कुराकानी। काठमाडौँ। अहिले नायिका वर्षा राउतको बिहेको चर्चाले नेपाली चलचित्र क्षेत्र तताएको छ। केही दिन अगाडि
भारतीय रियालिटी शोमा नेपाली ढाका टोपी लगाएर स्टेज चडे नेपाली बाबु पृतम आचार्य , दिए यस्तो धमकेदार प्रस्तुति , तारिफ गर्दै जजहरुले बोकेर उचाले प्रितमलाई (भिडियो )

भारतीय रियालिटी शोमा नेपाली ढाका टोपी लगाएर स्टेज चडे नेपाली बाबु पृतम आचार्य , दिए यस्तो धमकेदार प्रस्तुति , तारिफ गर्दै जजहरुले बोकेर उचाले प्रितमलाई (भिडियो )

Posted in भिडियो, मनोरंजन
काठमाडौं – केही समयअघि कास्कीकी मेनुका पौडेलले जी टिभीबाट प्रसारण हुने सिंगिङ रियालिटी शो ‘सारेगमप’मा आफ्नो कला देखाएर भारतिय कलाकारलाई चकित पारेकी छन् भने फेरी पनि सोही टेलिभिजनको सारेगमप लिटल च्याम्सको मेघा राउन्डमा ११ वर्षीय प्रितम आचार्यले हंगामा मच्चाएका छन् । ११ वर्षीय प्रितम आचार्यको धमकेदार प्रस्तुतिले भारतीय गायक तथा संगीतकारले खुलेर तारिफ गरेका छन् । सुनसरी इटहरीका प्रितम यसअघि मुम्बई र दिल्ली अडिसन पार गरिसकेका छन् ।मेघा राउन्डमा उनले जजहरूको तर्फबाट स्ट्यान्डिङ अवेसन साथै निकै राम्रो प्रतिक्रिया पाएको भिडियो इन्स्टाग्राममा भाइरल बनेको छ ।जुन भिडियोमा गायक शानलगायतका जजहरुले निकै उत्साहका साथ प्रितमलाई बोकेर उचाएका छन् ।इटहरीको विश्व आदर्श स्कुलमा पढ्ने प्रितम आचार्यले आफ्नो प्रस्तुति ढाका टापी लगाएर दिएका छन् । https://www.facebook.com/ZeeTvIndia/videos/757472404615950/?t
नेपाल आइडलका कृशल कडेलको पहिलो म्युजिक भिडियो ‘मनको छाता’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

नेपाल आइडलका कृशल कडेलको पहिलो म्युजिक भिडियो ‘मनको छाता’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted in भिडियो, मनोरंजन
काठमाडौँ – चर्चित रियालिटी शो नेपाल आइडलबाट निकै नै चर्चामा आएका कृशल कडेलको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल आइडल सिजन २ का टप ८ प्रतियोगी कृशल कडेलको ‘मनको छाता’ बोलको भिडियो सार्वजनिक भएको हो । भिडियोमा कृशलको साथमा यांग्सु श्रेष्ठ र सागर मगर लगायत फिचर्ड रहेका छन् । दिपक आर्चायले निर्देशन गरेको यस भिडियोमा एरिक गिरीले गाएका छन् । गीतमा शब्द तथा संगीत पनि गायक स्वयमको रहेको छ । भिडियो बुद्ध थापाले खिचेका हुन् भने सागर मगर र पुजन राईको कोरियोगाफी रहेको छ । भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन् । हेर्नुहोस् भिडियो