Tuesday, January 22

पल शाहको गुल्मीमा यस्तो क्रेज, गाउँदै नाच्दै बब्बाल गरेपछि धमाका मच्चियो (भिडियो)

काठमाडौ – अहिलेका चल्तीका र सुपरस्टार नायक हुन — पल शाह, जो एकदमै चर्चित र लोकप्रिय छन युवापुस्ता माझ उनको चर्चा युवायुवतीहरुबीच यति धेरै छ कि उनी जहा“ पुग्छन त्यहा“ मानिसहरुको घुइचो कुनै सांगितक कार्यक्रममा भन्दा कमि हुदैन । जहा“ पल शाह त्यहा“ चर्चा नहुने कुरा भएन, हो यस्तै भयो जब उनी गुल्मीको इश्मा पुगे ।

जब उनी त्यहा“ पुगे तब युवायुवतीहरुले घेरे र तछाडमछाड गर्दै उनलाई हेर्न र फोटो खिच्न मानीसहरुको भिड लाग्यो । र सबैभन्दा अनौठा कुरा त उनी त्यहा“ मज्जाले डान्स गर्दै धमाका मच्चाए, हेरौ यो भिडियो

प्रतिकृया दिनुहोस्