Tuesday, January 22

यसरि मारेका रहेछन् निर्मला पन्तलाई, आइजीपी खनालसँग प्रदीप रावलले खोले यथार्थ, आइजिपी नै चकित …पूरा हेरि सक्दो शेयर गरौं

यसरि मारेका रहेछन् निर्मला पन्तलाई, आइजीपी खनालसँग प्रदीप रावलले खोले यथार्थ, आइजिपी नै चकित …पूरा हेरि सक्दो शेयर गरौं///काठमाडौँ – १३ बर्षिय बालिका निर्मला पन्तको हत्या प्रकरणमा शंकास्पद भनिएका भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलले आफूले निर्मलाको घाँटी थिचेर हत्या गरेको बताएका छन् ।

निर्मला पन्तको हत्या आफूले गरेको र कारबाही हुने डरले भाग्दै हिँडेको आईजीपी खनालसँगको बयानमा रावलले बताएका छन् ।रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ।

सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौँबाट र अन्य ३ जना महेन्द्रनगरमा पक्राउ परेका थिए। महेन्द्रनगरबाट पक्राउ परेका तिनजनालाई सोधपुछपछि हिजोनै छोडिएको प्रहरीले जनाएको छ। काठमाडौँबाट पक्राउ परेका रावलको संलग्नताको धेरै आधार देखिपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सोधपुछ गर्न आँफै सिआईबीमा पुगेका थिए ।शुक्रबार(आज) केहिबेरमा आउने डीएनए रिपोर्टले मात्र घटनाको पुष्टि गर्ने भएकाले सम्पूर्ण प्रमाणहरु प्रहरीले गोप्य राखेको छ।

यसरि मारेका रहेछन् निर्मला पन्तलाई, आइजीपी खनालसँग प्रदीप रावलले खोले यथार्थ, आइजिपी नै चकित …पूरा हेरि सक्दो शेयर गरौं///काठमाडौँ – १३ बर्षिय बालिका निर्मला पन्तको हत्या प्रकरणमा शंकास्पद भनिएका भीमदत्त नगरपालिका–१८ भगतपुरका प्रदीप रावलले आफूले निर्मलाको घाँटी थिचेर हत्या गरेको बताएका छन् । निर्मला पन्तको हत्या आफूले गरेको र कारबाही हुने डरले भाग्दै हिँडेको आईजीपी खनालसँगको बयानमा रावलले बताएका छन् ।

रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौँबाट र अन्य ३ जना महेन्द्रनगरमा पक्राउ परेका थिए। महेन्द्रनगरबाट पक्राउ परेका तिनजनालाई सोधपुछपछि हिजोनै छोडिएको प्रहरीले जनाएको छ। काठमाडौँबाट पक्राउ परेका रावलको संलग्नताको धेरै आधार देखिपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सोधपुछ गर्न आँफै सिआईबीमा पुगेका थिए ।शुक्रबार(आज) केहिबेरमा आउने डीएनए रिपोर्टले मात्र घटनाको पुष्टि गर्ने भएकाले सम्पूर्ण प्रमाणहरु प्रहरीले गोप्य राखेको छ। source hkhabar.com

प्रतिकृया दिनुहोस्