मनोरंजन

७७ बर्षमा पनि जिम गर्ने हजुरआमा । भन्छिन्- म पनि प्रियंका कार्की जस्तै बन्छु !(रमाईलो भिडियो)

७७ बर्षमा पनि जिम गर्ने हजुरआमा । भन्छिन्- म पनि प्रियंका कार्की जस्तै बन्छु !(रमाईलो भिडियो)

भिडियो, मनोरंजन
काठमाडौं, २७ मंसिर । केही दिन देखि सामाजिक संजालमा जिमखानामा कसरत गरिरहेकी एकजना वृद्ध आमाको तस्बिर भाइरल बनेको थियो । ती आमा काँडाघारीकी ज्ञानी माया हुन्। ज्ञानी मायालाई हाड जोर्नी तथा नसाको समस्या थियो। त्यसकै उपचारको लागि उनी सुविधा सम्पन्न अस्पतालहरुमा गइन्। तर कहीं गएपनि उनलाई निको भएन । डाक्टरकै सल्लाहमा उनले घरमा थेरापी गर्न थालिन्। त्यसपछि उनी जिमखानामा गएपछि अनुशासनमा रहेर र निश्चित समय दिएर थेरापी गर्न सकिन्छ भनेर जिमखाना जान थालिन्। विस्तारै उनले जिमखानाका विभिन्न अभ्यास सिक्दै गइन्। उनी अहिले ७७ वर्षकी भइन् र उनी जिम जान थालेको १३ वर्ष पुगेको छ। जिम जान थालेपछि शरीर फुर्तिलो र निरोगी भएको आमा ज्ञानी माया बताउँछिन् । उनलाई अहिले कुनै पनि रोग छैन। जिममा शारीरिक अभ्यासको लागि, फिटनेसको लागि आएका मानिसहरुलाई हेर्दै, उनीहरुसंग भलाकुसारी गर्दै जिम गर्दा उनलाई रमाइलो लाग्छ।
अनमोल केसी अभिनीत फिल्म क्याप्टेनको पहिलो गीत सार्वजनिक , रोमान्टिक बने अनमोल र उपसना (भिडियो)

अनमोल केसी अभिनीत फिल्म क्याप्टेनको पहिलो गीत सार्वजनिक , रोमान्टिक बने अनमोल र उपसना (भिडियो)

भिडियो, मनोरंजन
काठमाडौँ – चर्चित अभिनेता अनमोल केसी अभिनीत फिल्म क्याप्टेनको नयाँ गीत सार्वजनिक भएको छ।फिल्म क्याप्टेनको रहर छ सँगै बोलको गीतमा स्वर अन्जु पन्त र सुगम पोखरेलको रहेको छ।गीतमा सङ्गीत अर्जुन पोखरेल र शब्द दिज्जग धउरालीको रहेको छ।चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ। दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्ममा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।फिल्मको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।
अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित)

अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक (भिडियोसहित)

भिडियो, मनोरंजन
अत्यन्तै चर्चित बालगायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । अशोक दर्जी, टंक बुढाथोकी र एआर बुढाथोकीको स्वरमा सजिएको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीत बिहीबार सार्वजनिक भएको हो । गीतमा टंक बुढाथोकीकै शव्द तथा संगीत रहेको छ । यस्तै गीतमा अनुप दास र सञ्जीव सुब्बाले गितार बजाएका छन् भने धनबहादुरले सनाई, तथा नगेन्द्र राईले बा“सुरी बजाएका छन् । यस्तै गीतको भिडियोमा अशोकका साथै एआर बुढाथोकी, टंक बुढाथोकी, रुपक बासु, कला मैनाली, दीपिका शर्माको अभिनय रहेको छ ।भिडियोलाई कविराजले नै निर्देशन गरेका छन् ।भिडियोमा सौरभ लामाको सिनमाटोग्राफी र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
दिनमा कतिपटक हस्तमैथुन गर्नुहुन्छ ? भन्ने प्रश्नमा खुलेआम युवतीहरुले दिए कडा जवाफ (भिडियो)

दिनमा कतिपटक हस्तमैथुन गर्नुहुन्छ ? भन्ने प्रश्नमा खुलेआम युवतीहरुले दिए कडा जवाफ (भिडियो)

भिडियो, मनोरंजन
हस्तमैथुनलाई लिएर मानिसहरुमा कयौं भ्रम हुन्छन्। कयौं मानिसहरु यसलाई गलत भन्छन् भने कोही यसलाई सही भन्छन्। तर विज्ञानलाई यसलाई गलत मान्दैन। हस्तमैथुन स्वास्थ्यकालागि राम्रो र सामान्य मानिन्छ। आफूले आनन्द अनुभव गर्न आफ्ना गोप्य अंग छुने वा हल्लाउनुलाई हस्तमैथुन भनिन्छ। हस्तमैथुनका क्रममा मानिसले सुन्दर पलको कल्पना गर्छ र त्यसैका बारेमा सोच्छ। हस्तमैथुन गर्नु गलत होइन। यो आफूलाई आनन्दित पार्ने एक राम्रो प्राकृतिक तरिका हो। यसले तपाइँलाई खुशी र आनन्द दिलाउँछ। यो व्यक्तिको नितान्त निजी विषय हो। तर, सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु गैर कानुनी हो। हस्तमैथुन युवा र युवती दुवैले गर्न सक्छन्। युवाहरु १७ वर्षपछि हस्तमैथुन गर्न रुची राख्छन्। हस्तमैथुनले मानिसलाई अन्धो वा पागल बनाउँदैन। हस्तमैथुन गर्दा तपाइँको आँखा मुनि कालो हुँदैन। न यसले शारीरिक विकासलाई रोक्छ। वास्तविकता के हो भने हस
पोर्न ब्यान भएपछि, ₹ २ करोड तिरेर सन्नी लियोनीलाइ नचाइयो नेपाली फिल्मा । (भिडियो हेर्नुहास)

पोर्न ब्यान भएपछि, ₹ २ करोड तिरेर सन्नी लियोनीलाइ नचाइयो नेपाली फिल्मा । (भिडियो हेर्नुहास)

भिडियो, मनोरंजन
Leone, who has danced to many special songs in Bollywood films in the past. According to makers, movie will have the special dance appearance of Sunny in item track. ‘We have roped her in good amount and she is happy to work with us’ creative director and actor Vikky Joshi said to MM. Joshi is also sharing the screen with Leone in the song. ‘We have chosen her because she is brand and she has stardom’ Joshi added. Leone is going to London to shoot the movie next week and entire shoot will take place at London area.
नेपाल आइडलका प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक (भिडियो सहित)

नेपाल आइडलका प्रताप दासको नयाँ गीत ‘घामले जुनलाई’ सार्वजनिक (भिडियो सहित)

भिडियो, मनोरंजन
‘नेपाल आइडल’ पहिलो सिजनका सेकेन्ड रनरअप प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । चर्चित रियालिटी शो ‘नेपाल आइडल’ का पहिलो सिजनका गायक प्रतापको आवाजमा रहेको ‘घामले जुनलाई’ बोलको नयाँ गीत आइतबार युटुबमार्फत् सार्वजनिक भएको हो ।गीतको भिडियोलाई सन्दीप भुजेलले निर्देशन गरेका हुन् । राजेशकुमार श्रेष्ठको शव्द, संगीत एवं एरेन्जमा बनेको सो गीतको भिडियोमा प्रदीप किशान र शान्ति फिचर्ड छन् ।गायक दासलाई गायिका सुमिना लामाले गायनमा साथ दिएकी छन् ।यस्तै भिडियोलाई प्रेम शर्मा पौडेलले सम्पादन गरेका छन् । उमंग शाहीले यस भिडियोमा सिनेमाटोग्राफी गरेका छन् ।
ठमेलको बीच सडकमा यी युवतीले देखाए खतरनाक हट डान्स, सबैलाई पारे चकित (भिडियो सहित)

ठमेलको बीच सडकमा यी युवतीले देखाए खतरनाक हट डान्स, सबैलाई पारे चकित (भिडियो सहित)

भिडियो, मनोरंजन
काठमाडौँ : गायक सन्जिब पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमि आज’ को भिडियो सार्बजनिक गरिएको छ । अहिलेको चर्चामा रहेको वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समाबेश उक्त गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो उक्त गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको थियो यस गीतमा थुप्रैले म्युजिकल्ली पनि गरेका थिए । गीतमा गायक सन्जिब पुडासैनीको शब्द रचना र संगीत रहेको छ भने गीतलाई शैलेन्द्र यम मानन्धरले एरेन्ज गरेका छन् । काठमाडौँको ठमेल र ठमेल वरिपरि छायांकन गरि तयार गरेको यस गीतको भिडियोमा गायक सन्जिब पुडासैनी पनि फिचरमा छन् भने साथमा मोडल गरिमा श्रेष्ठ पनि भिडियोमा देख्न सकिन्छ । मिलन शंकरले खिचेको यस गीतको भिडियोलाई गायक सन्जिबले डेब्यु निर्देशन गरि तयार गरेका हुन् भने भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।
बले र रक्षा एउटै लुगामा भेटिदा, एक अर्का लाई उडाउदै गरे रमाईलो(भिडियो सहित)

बले र रक्षा एउटै लुगामा भेटिदा, एक अर्का लाई उडाउदै गरे रमाईलो(भिडियो सहित)

भिडियो, मनोरंजन
Osnepal, Kathmandu, 9th December, Bhadragol is a Nepali sitcom that airs every Friday on NTV. It is one of the most viewed television programs in Nepal. The show is produced by Mr Subash Karki under the banner of Subi Films Pvt. Ltd. who also plays a character of Belase in Bhadragol. Kumar Katel and Arjun Ghimire are the writers and, Shankar Acharya directs the show. The story is based on village life. The show stars the producer, Mr Subash Karki as ‘Belase’ and Arjun Ghimire, Kumar Katel, Shankar Acharya, Rakshya Shrestha and Hari Niraula. Here is a birthday special video of Arjun Ghimire Pade. Sagar Lamsal ‘Bale’ , Rakshya Shrestha, Shankar BC and Prakash Katuwal interview during the shooting of a music video.
अशोक दर्जीको नयाँ गीतको भब्य सुटिङ, यति राम्रो अभिनय गर्ने भएछन्, कसैले सोचेका थिएनन् (भिडियो)

अशोक दर्जीको नयाँ गीतको भब्य सुटिङ, यति राम्रो अभिनय गर्ने भएछन्, कसैले सोचेका थिएनन् (भिडियो)

भिडियो, मनोरंजन
OSNepalNews, Kathmandu, 8th Dec: Ashok Darji is one of the sensation of social media. He is not a new name for an audience who are active on social media as Ashok Darji has created a storm over YouTube. His most of the interview is on trending and his first recorded song gone superhit. Ashok Darji who is from a poor family has become the sensation in no time. Now Ashok Darji, Tanka Budhathoki and other crew members have started shooting of the song entitled ‘Chauri ko Chamro Chhurpi’. Watch this shooting video here.
अगाडि बोल्नै डराउने, फोनबाट प्रस्ताव राख्नुभयो – कुन्जना

अगाडि बोल्नै डराउने, फोनबाट प्रस्ताव राख्नुभयो – कुन्जना

मनोरंजन
कुवेर गिरी कलाकारको रूपमा कुन्जना घिमिरेलाई नचिन्ने सायदै होलान् । सानोपर्दाको हाँस्यशृङ्खला ‘मेरी बास्सै’मा सुन्तली नामको चरित्र निर्वाह गरेर सर्वत्र चिनिएकी उनको परिचय पछिल्लो समय समाज सेवीको रूपमा पनि अगाडि आउने गर्छ । कलाकारिताकै जोडी अभिनेता सिताराम कट्टेलसँग प्रेम विवाह गरेकी उनी सीतारामसँगै समाज सेवामा पनि लागिपरेकी छन् । सानो पर्दाको अलवा विज्ञापन, चलचित्रमा पनि बाक्लै देखिने उनी अहिले चलचित्र निर्माणको तयारीमा छिन् । यिनै हाँस्य अभिनेत्री कुन्जना घिमिरेसँग रातोपाटीका दश प्रश्न । पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ? – २, ४ वटा कार्यक्रम र विज्ञापन अभिनयमा व्यस्त छु । अर्काे काम क्रिकेट मैदानको पेपर वर्क भइरहेको छ । एक चलचित्र बनाउने तयारी पनि गरिरहेका छौँ । सानो पर्दामा अब नछाउने हो ? – अहिले नभ्याएर हो, नछाउने भन्ने होइन । कलाकार हुँ, कलाकारका लागि सानो, ठूलो पर्दा भन्ने