अबको केही घण्टामा सुरु हुने नेपाल आइडलको प्रस्तुती यसकारण छ विशेष, तपाईलाई मनपर्ने यि ५ प्रतियोगीमध्ये कस्ले गर्लान् चमत्कार आज ? को छ त आजको विशेष पाहुना ? हेर्नुहोस् यो विशेष भिडियो

काठमाडौं। गत शुक्रबार प्रसारित नेपाल आइडलको ३२ औ एपिसोडबाट पवन गिरी बाहिरिएसँगै विक्रम बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक नेपाल आइडलको टप ५ मा उक्लिएका छन्।अबको केही महिनाभित्र देशले दोस्रो नेपाल आइडल पाउनेछ।

आज प्रसारित हुने ३३ औ एपिसोडमा टप ५ प्रतियोगीले आफ्नो प्रस्तुति दिनेछन् र त्यहीँ प्रस्तुतिको आधारमा शुक्रबार एक प्रतियोगी नेपाल आइडलबाट बाहिरिन्छन्। त्यसपछि जम्मा द्ध जना प्रतियोगी बाँकी रहनेछन् । हेर्नुस् बिहीबार प्रसारण हुने नेपाल आइडलको यो प्रोमो।

(Visited 1 times, 1 visits today)

Similiar Post