महिनावारी हुँदा गरिने सेक्सको विषयमा यस्तो तर्क राखिन् यि चर्चित गायिकाले, उत्तर सुनेर पत्रकारको हाँसो थामिएन

काठमाडौँ । महिनावारी भनेको शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ ।

यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ । नेपाली समाजमा यसले नराम्रो छाप छोडेको छ ! एउटा युवती महिनावारी हुदा घर बाट बाहिर राख्ने समस्याले जरा गाडेको छ ! यस बाट युवतीहरुमा धेरै किसिमका समस्या आउने गरेको छ । यस कारणले गर्दा युवतीहरु बलात्कृत हुने गरेको पाएको छ ! आजको अङ्गकमा हामीले गायिका सरस्वती लामासंग महिनावारिको पहिलो अनुभव कस्तो रहयो थाहा पाउनुहोस् ….

(Visited 1 times, 1 visits today)

Similiar Post