९१ वर्षीय महिलासँग ३१ वर्षीय युवकले गरे विवाह, तर हनिमुनको क्रममा ओछ्यानमा घट्यो यस्तो गम्भीर घटना

काठमाडौँ : सामाजिक सञ्जालमा दिनहुँ जस्तो केही न केही यस्ता खबरहरु आउँछन्, जुन पढेर मानिसहरु आश्चर्यचकित पर्छन्। अब यस खबरलाई एकछिनको लागि लिनुहोस् जुन हामीले तपाईको लागि ल्याएका छौं। ३१ वर्षीय एक छात्रले पढाई पूरा गर्नको लागि ९१ वर्षीय वृद्धासँग विवाह गरेका छन्। तर त्यसपछि जे भयो त्यो थाहा पाउनुभएमा तपाई झन् तीन छक्क पर्नुहुनेछ। जान्नुहोस् त्यस्तो के भयो कि युवक धन्न जेल जानबाट बचे।

एक यस्तो विवाह भयो जसको बारेमा सुनेर हरेक मानिस अचम्मित भए। अब तपाईको दिमागमा अनेक कुराहरु आउँन् सक्छ, विवाह त सबैको हुन्छ यसमा अचम्मको कुरा नै के छ र ? तर जब हामी तपाईलाई बताउँछौं दुलाहाको उमेर ३१ वर्ष र दुलहीको उमेर ९१ वर्ष, तब तपाई अवश्यै सोचमा डुब्नुहुनेछ। तर यस विवाह पछि हनिमुनको समयमा केही यस्तो भयो जुन जान्नुभएमा तपाईको होश उड्नेछ किनकी यो विवाह केही शर्तमा भएको थियो।

युवकले यसकारण गरेका थिए बूढी महिलासँग विवाह

अर्जेन्टिनाको यस खबर सुनेर सबैजना अचम्मित परेका छन्। अर्जेन्टिनाको एक ३१ वर्षीय युवक कानुन विषय अध्ययन गरिरहेका थिए। युवकको आर्थिक अवस्था अत्यन्तै नाजुक थियो। तर उनी जसरी भए पनि आफ्नो पढाई पूरा गर्ने सोचमा थिए। र त्यसको लागि उनी आफ्नो ज्यान दिन पनि तयार थिए। उसको घरमा उसकी आमा र भाई छन् र घर नजिक एक ९१ वर्षीय वृद्ध महिला पनि बस्थिन्।

वास्तवमा के भयो भन्दाखेरी ९१ वर्षीय बूढी महिलाले युवकलाई बिहेको लागि प्रस्ताव राखिन्। र आफूसँग विवाह गरेमा पढाईको सम्पूर्ण खर्च दिने शर्त तेर्स्याईन्। युवकले बूढी महिलाको यस प्रस्तावलाई तुरुन्तै स्वीकारे र विवाह गर्नको लागि तयार भए। ३१ वर्षीय युवकसँग विवाह गर्नुको पछाडी कारण महिलाको पेन्सन थियो। उनले मासिक रुपमा पेन्सन पाउँथिन्। विवाह पछि यदि महिलाको मृत्यु भएमा उक्त पेन्सन युवकले पाउँछन् किनकी उनी पति बन्दै छन्।

धन्न जेलबाट जोगिए !

तर कहानीमा त्यस समय अनौठो मोड आयो जब ९१ वर्षीय वृद्धा हनिमुनको लागि आफ्नो ३१ वर्षीय पतिसँग गईन्। तर केही समयमै महिलाको ओछ्यानमै सास गयो। जब युवकले पेन्सनको लागि आवेदन दिए तब सरकारी अधिकारीहरु उनी माथि खनिए। उनी माथि वृद्धा हत्या र सम्पत्ति हडपेको आरोप लगाईयो। तर उनी धन्न जेल जानबाट बचे। एजेन्सी

(Visited 1 times, 1 visits today)

Similiar Post