निरुतालाई ८ बर्षपछि फेरि लाग्यो लक, निरुताको सुन्दरताको अघि मै हुँ भन्ने नायिका पनि फ्लप

नायिका निरुता सिंहलाई लाग्दैछ लक । के नायिका निरुता सिंहले करिब ८ वर्षपछि नेपाली फिल्म इन्डष्ट्रिमा कमब्याक गरेर अहिलेका नायिकालाई थ्रेट दिँदैछिन् ? आजको यस भिडियो रिपोर्टमा हुनेछ विशेष खुलासा ।

चलचित्र नाई नभन्नु ल ५ मा केमियो भूमिकामा काम गरेपछि नायिका निरुता सिंहको कमब्याक नेपाली फिल्म इन्डष्ट्रिमा भएको हो । निरुता सिंहपछि थुप्रै नायिकाहरू नेपाली फिल्म इन्डष्ट्रिमा आए हराए । उनी भन्दा अगाडि पनि धेरै कलाकारहरू फिल्म इन्डष्ट्रिमा आए ती हराए तर निरुता सिंहको जस्तो खोजी अरु नायिकाहरूको भएको पाइएन ।

निरुता सिंहको जस्तो जुन खालको एउटा क्रेज ८ वर्षपछि पनि रहिरहेको छ नेपाली फिल्म इन्डष्ट्रिमा त्यस्तो क्रेज हामीले आजसम्म नेपाली फिल्म इन्डष्ट्रिबाट हराइसकेका अरु थुप्रै नायिकाहरूमा देखेनौँ जो कुनैबेला सर्वाधिक मात्रामा चर्चित थिए ।

विस्तृत जानकारीका लागि हेर्नुस् हिट नेपालले तयार पारेको यस भिडियो रिपोर्ट

(Visited 1 times, 1 visits today)

Similiar Post