बिवाह भए देखि मलाई श्रीमानले ३,४ पल्ट भन्दा यौन सम्पर्क गरेनन, सधै हस्तमैथुनमै रमाए र बच्चा पनि भएन भन्दै रुँदै मिडियामा आईन् यी महिला (भिडियोसहित)

काठमाडौं, १७ मंसिर । अरुलाई न्याय दिनेको घरमै अन्यय भयो भने के हुन्छ । अहिले यस्तै भएको छ सर्बोच्चका न्यायधीश प्रकाशमानसिंह रावलको हकमा । आफुमाथि अन्याय भएको भन्दै रावलकी श्रीमती ललिता रावल मिडियामा आएपछि यस्तो विषय खुलेको हो ।

अहिले रावलकी श्रीमतीले रावलमाथि यौन असक्षमताको आरोप लगाएकी छन् । श्रीमानसँग बिहे गरेको १५ वर्षमा जम्मा ३–४ पटक यौनसम्पर्क भएको र रावलले आफुलाई बच्चा दिन नसकेको आरोप लगाएकी छन् ।

श्रीमानको रुचि यौनसम्पर्कमा भन्दा हस्तमैथुनमा रुचि भएको र ओछ्यानमा असक्षम भएको थाहा पाएपछि बिहेको २ वर्षमै सम्बन्ध बिच्छेद गर्न खोजेपनि सम्बन्ध बिच्छेद गर्न नदिएको उनले आरोप लगाएकी छन् । ‘उहाँ न ओछ्यानमा फेस गर्न सक्नुहुन्छ न कागजमा’ उनले भनेकी छन् ।

बच्चाकालागि आफुले आइभिएफ गर्न खोज्दा पनि नदिएको र बच्चा नभएपछि आफु पतिसँग बस्न नचाहेको बताउँदा पनि आफुलाई सम्बन्ध बिच्छेद नदिएको उनको आरोप छ । ललिताले न्यायधीश रावलमाथि थप गम्भीर आरोप लगाएकी छन् । हेर्नुहोस, सम्पूर्ण कुराकानी यो भिडियोमा :

(Visited 1 times, 5 visits today)

Similiar Post