गाउँघरमा मोबाईल चार्ज गर्ने कुनै साधन छैन भने यसरी केरा र स्याउँ बाट पनि केही हदका लागि चार्ज गर्न सकिने

यो समयमा बच्चा बच्ची देखी लिएर बुडा बुडी सबैको हातमा मोबाईल हुने गर्दछ ।मोबाईल ब्याट्री बाट चल्ने यन्त्र भएकोले यसलाई बेला बेला चार्ज गर्न आवश्यक पर्दछ तर हामी सँग कुनै समय चार्जर नहुन सक्छ र मोबाईल चार्ज गर्नु पर्ने अवस्था आउछ ।।यहाँ यस भिडियोमा कसरी बिना चार्जर आफ्नो मोबाईल चार्ज गर्ने तरिका देखाइएको छ ।

मुला खानको फाइदा

नेपाली भान्सामा प्रायः नटुट्ने मुला पाइल्स रोग निको पार्ने उत्तम औषधि हो । मुला नियममित खानाले पाइल्स रोग एक महिनामै निको हुने चिकित्सकहरु बताउँछन् । मुलाको नियमित र सही प्रयोगबाट पाइल्ससम्बन्धी समस्या एक महिनामै समाधान हुन्छ भने पाइल्स लाग्नबाट नै बच्न समेत सकिन्छ ।

पाइल्स एउटा यस्तो रोग हो, जसमा शरीरका विशेष हिस्सामा हरेक समय पीडा र जलन महशुस हुने गर्दछ ।

चिकित्सकहरुले पनि पाइल्सका रोगीहरुलाई खान सल्लाह दिने गर्दछन् । आखिर मुला नै पाइल्सको अचुक औषधी हुनुको कारण के हो त ?

मुलामा डाइट्री फाइबर्स पाइने गर्दछ । यसले निष्काशन हुने दिसालाई मुलायम गर्न सहयोग गर्दछ । यसबाट पाचन प्रक्रिया पनि राम्रो हुन्छ । मुलामा कयौं यस्ता तत्व पाइन्छन्, जुन पाइल्स भएपछि हुने पीडा कम गर्न सहयोगीसिद्ध हुन्छन् ।

यसका साथै मुलाले शरीरलाई चिसो बनाउने काम पनि गर्दछ, जसबाट जलनमा पनि राहत प्राप्त हुन्छ । पाइल्स रोगीले काँचो मुला सेवन गर्नु उपयुक्त हुन्छ । तपाई चाहनु हुन्छ भने यसलाई पिँधेर पनि सेवन गर्न सक्नु हुन्छ । अझ तपाई मुलाको रस निकालेर पनि पिउन सक्नु हुन्छ ।

मुलाको प्रयोग संक्रमित स्थानमा जलन शान्त पार्न समेत लगाउन लगाउन सकिन्छ । मुला सहज नपाइएमा बजारमा पाइने मुलाको पाउडर समेत प्रयोग गर्न सकिन्छ ।

(Visited 1 times, 1 visits today)

Similiar Post